काठमाडौं । सविन लामाको स्वरमा नयाँ गीत रिलिज भएको छ । गायका सविन लामाको स्वरमा सजिएको ‘एक्लो’ बोलको गीत युट्युव मार्फत रिलीज भएको हो ।
धादिङ मादेवबेसीका गायक लामाको फरक धारमा बनेको गीतको भिडियो भिमफेदी गाइज नामक युट्युव च्यानल मार्फत रिलीज भएको हो । एउटा फरक किसिमको प्रेम कथालाई भिडियोमा देखाउन खोजिएको छ ।




